अदालतले जोगायो, सीआईबीले समात्यो : अब शेरचनको ‘प्लान सी’ के होला ?
काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आफूमाथि सीआईबीको डोरी कसिँदैछ भन्ने सूचना कसरी पाए ? र, पक्राउको ठीक एक साताअघि नै उच्च अदालत पाटनबाट “देवानी मुद्दामा पक्राउ नगर्नू” भन्ने अन्तरिम आदेश कसरी जुटाए ?

