इरान युद्धको जम्मा ६ दिनमा अमेरिकाले स्वाहा बनायो १५ खर्ब !
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँगको युद्धको पहिलो ६ दिनमा मात्रै कम्तीमा ११.३ अर्ब अमेरिकी डलर (लगभग १५ खर्ब नेपाली रुपैयाँ) खर्च भएको अनुमान गरेको छ। यो जानकारी पेन्टागनका अधिकारीहरूले कंग्रेसको सिनेट अप्रोप्रिएसन्स सबकमिटीमा क्लोज्ड-डोर ब्रिफिङका क्रममा दिएका थिए। यो आँकडा मुख्य रूपमा हतियार, गोला-बारुद र सैन्य अभियानहरूमा खर्च भएको...

