एशियन पेन्ट्स नेपालद्वारा ‘कलर नेक्स्ट २०२५’ सम्पन्न
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो पेन्ट कम्पनी, एशियन पेन्ट्स नेपालले आफ्नो वार्षिक कार्यक्रम कलर नेक्स्ट २०२५’ भव्य रुपमा आयोजना गरेको छ । जसमा नामी आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कलाकार, इन्फ्लुएन्सर, रचनात्मक तथा मिडिया क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा वर्ष २०२५ को कलर अफ द एयरको रूपमा ‘कार्डिनल’ रंगको घोषणा गरिएको छ । जसले...