मंगलवार, जेष्ठ ५,२०८३ 05:29:19
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:29:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एपीएफ क्लब साफ वुमेन्स क्लब च्याम्पियनसिपमा फाइनलमा पुगे एसियन पेन्ट्सले १ लाख दिने

Laxmi Sunrise Bank Limited
एपीएफ क्लब साफ वुमेन्स क्लब च्याम्पियनसिपमा फाइनलमा पुगे एसियन पेन्ट्सले १ लाख दिने
Shivam Cement

काठमाण्डौ । एसियन पेन्ट्स नेपालले एपीएफ क्लब साफ वुमेन्स क्लब च्याम्पियनसिपमा फाइनल चरणमा प्रवेश गर्न सफल भए नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले हाल दशरथ रंगशालामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा क्लब फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त १ लाख प्रोत्साहन स्वरूप प्रदान गर्ने र प्रतियोगितामा खेलेका हरेक जितका लागि थप २५ हजार प्रदान गर्ने जनाएको छ ।

Bizshala
New Office
CG Motors

टीमको मनोबल वृद्धि तथा खेलकुदको उत्थानमा योगदान पुर्याउने उद्देश्यले उक्त पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । मंसिर १९ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला क्लब च्याम्पियन टिमहरू सहभागी छन्। प्रतियोगितामा कुल ११ खेल हुनेछन् भने प्रत्येक टोलीले लीग चरणमा ४ खेल खेल्ने तालिका रहेको एन्फाले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

एसियन पेन्ट्सले प्रदान गरेको प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, सकारात्मक प्रतिस्पर्धा वातावरण सिर्जना गर्न तथा नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.