विशाल बजार चलाएर सेयरबजारमा सधैं चलखेल, यसरी हुन्छ नेगेटिभ सर्किट लगाउन प्रयोग
काठमाण्डौ । सेयर बजारमा कुनै समय नेपाल टेलिकमको सेयर चलाएर बजार प्रभावित पारिन्थ्यो । अहिले त्यो रोग विशाल बजार कम्पनीमा सरेको देखिन्छ । बजारमा खेलाडीहरुले बजार तलमाथि गर्न हाई क्यापिटल भएका कम्पनीहरुमा १० कित्ताले तल माथि गरेका हुन्छन् । जसलाई बोलिचालीको भाषामा हाई क्याप भएका भएका कम्नपी पनि भनिन्छ । अहिलेको ग्रूप ट्रेडिङमा यस्तो प्रवृत्ति झनै मौलाएको छ । एउटै समूहका...