बिहीबार, आश्विन २३,२०८२ 02:16:22
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 02:16:22
बीपी राजमार्ग एकतर्फी सञ्चालन गर्ने तयारी, कुलमान घिसिङ अवलोकनमा जादैं
NEWS

बीपी राजमार्ग एकतर्फी सञ्चालन गर्ने तयारी, कुलमान घिसिङ अवलोकनमा जादैं

काठमाण्डौ । बीपी राजमार्ग एकतर्फी सञ्चालन गर्ने तयारी भएको छ । गत असोज १७ देखि १९ गते आएको अविरल वर्षाले रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको सडकखण्ड बगाएको थियो ।  

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा
NEWS

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा

काठमाण्डौ । लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएको विपी राजमार्गको विकल्पका रूपमा खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, र जिल्ला सुरक्षा निकायका प्रमुखहरूको टोलीले आज उक्त वैकल्पिक मार्गको स्थलगत निरीक्षणपछि बाटो सुचारु...

बिपी राजमार्ग पुन:निर्माणमा ९.६६ अर्ब खर्च हुने
NEWS

बिपी राजमार्ग पुन:निर्माणमा ९.६६ अर्ब खर्च हुने

काठमाण्डौ । बिपी राजमार्गको विभिन्न सडकखण्डको पुन:निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरो बाट राजमार्ग क्षतिग्रस्त बनेपछि गरिएको अध्ययनले यस्तो जनाएको हो ।  डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुन:निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो ।उक्त...

आजदेखि सञ्चालनमा आउने भयो बिपी राजमार्ग
NEWS

आजदेखि सञ्चालनमा आउने भयो बिपी राजमार्ग

काठमाण्डौ । बिपी राजमार्ग आजबाट पुनः सञ्चालनमा आउने भएको छ । बाढीले क्षति पुर्याएको ठाउमा आज बिहान १० बजेदेखि सहज रूपमा गाडी चलाउने गरी तयारी भईरहेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी दिएका छन् । 

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने
NEWS

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने

काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।  

दशैंअघि वीपी राजमार्ग नखुल्ने
NEWS

दशैंअघि वीपी राजमार्ग नखुल्ने

काठमाण्डौ । वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो ।आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नमिल्ने अवस्था रहेको बताए ।  मन्त्रालय र सडक विभागको टोलीले बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीले क्षति पुर्याएको वीपी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.