बुधबार, माघ २१,२०८२ 01:25:01
Bizshala
  • बुधबार, माघ २१,२०८२ 01:25:01
Bizshala
Global IME Bank Limited
Bizshala

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने
Shivam Cement

काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।  

Bizshala
Garima Development Bank
New Office

मन्त्री दाहालले अवरुद्ध रहेका ५ राजमार्गहरूमध्ये अरनिको राजमार्गअन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्य पहाडी राजमार्ग अन्तर्गतको दोलालबाट–राकथुम खण्ड, कान्ति राजपथ अन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्ग अन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकोले आईतबारसम्म पूर्णरुपमा खुल्ने बताए । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यद्यपी उनले बिपी राजमार्ग दशैंअघिसम्म खुलाउन नसकिने बताए । बिपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरूको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको समेत उनले बताए ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.