ब्राजिलद्वारा अमेरिकी प्रतिनिधिमण्डललाई भिसा दिन अस्वीकार
काठमाण्डौ । आगामी अक्टोबर ४ मा हुने राष्ट्रपतीय निर्वाचनअघि ब्राजिलले अमेरिकी विदेश मन्त्रालयका दुई वरिष्ठ अधिकारीलाई भिसा दिन अस्वीकार गरेको छ। निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउने उद्देश्यले उनीहरू ब्राजिल भ्रमणमा आउन लागेको आशंकापछि यस्तो निर्णय गरिएको ब्राजिलको विदेश मन्त्रालयले जनाएको छ।अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारी तथा...

