लघुबीमकहरुको व्यवसाय ४२३.७३% ले बढ्यो, सूचीकृत कम्पनीको प्रदर्शन कस्तो ?
काठमाण्डौ । लघुबीमा कम्पनी लघुबीमा कम्पनीहरुले झण्डै दुई अर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा ७ लघुबीमा कम्पनीले १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क रकम गत आवको तुलनामा ४२३.७३ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा लघुबीमा कम्पनीहरुले जम्मा ३७ करोड १९ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन...