चम्किने भयो यो देशको भाग्य ! ५९ फिटको गहिराइमै भेटियो सुन र तामाको ठूलो भण्डार
काठमाण्डौ । क्यानडाको उत्तरी ब्रिटिश कोलम्बियामा तामा र सुनको भण्डार फेला परेको छ। यी बहुमूल्य धातुहरू जमिनको सतहभन्दा ५९ फिट तल फेला परेका छन् । यसले क्यानाडाको खनिज क्षेत्रहरूमा विश्वको चासो जगाएको छ।अरोरा नामको यो साइटमा २०२४ भन्दा पहिले कहिल्यै ड्रिलिंग गरिएको थिएन । तर अहिले यहाँ ठूलो सफलता हात परेको छ। यो खोजले क्यानाडाको अर्थतन्त्रलाई बलियो बनाउने मात्र नभई खानी...