सीडीएससीले गर्यो भदौ २३ को कारोबारको राफसाफ स्थगन
काठमाण्डौ । सीडीएससीले अघिल्लो साताको सोमबार भएको कारोबारको राफसाफ स्थगन गरेको छ । सीडीएससीले आज एक सूचना जारी गर्दै अघिल्लो साता भदौ २३ गते सोमबारका दिन जेनजी आन्दोलनको कारण देखाउँदै उक्त दिनको कारोबारको राफसाफ स्थगन गर्ने निर्णय गरको जनाएको हो ।