• बुधबार, आश्विन ८,२०८२ 12:39:55
सेन्ट्रल फाइनान्सको साधारण सभा आज बस्दै
Capital Market

सेन्ट्रल फाइनान्सको साधारण सभा आज बस्दै

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुँदैछ । कम्पनीको २८ औं साधारण सभा आज ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत...

सेन्ट्रल फाइनान्सको साधारण सभा जेठमा, बुक क्लोज कहिले ?
Capital Market

सेन्ट्रल फाइनान्सको साधारण सभा जेठमा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आगामी जेठ महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले २८ औं साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी जेठ ४ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

गत आव घाटामा रहेको सेन्ट्रल फाइनान्स नाफा आर्जन गर्न सफल, वितरणयोग्य मुनाफा भने अझै ऋणात्मक
Capital Market

गत आव घाटामा रहेको सेन्ट्रल फाइनान्स नाफा आर्जन गर्न सफल, वितरणयोग्य मुनाफा भने अझै ऋणात्मक

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेड घाटाबाट माथि उठ्दै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड १४ लाख रुपैयाँ घाटामा थियो । यद्यपी कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी २७.८९ प्रतिशतले घटेदै १३ करोड १ लाखमा सीमित बनेको छ ।...

सेयरधनीहरुलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय
Capital Market

सेयरधनीहरुलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  बैठकले आव २०८०/०८१ को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष उक्त वित्तीय विवरण स्वीकृतिको...

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी निर्मला राजभण्डारीको स्वामित्वमा रहेको २ हजार ५०६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेन्ट्रल फाइनान्सको सीईओमा श्रेष्ठ दोहोरिए
Capital Market

सेन्ट्रल फाइनान्सको सीईओमा श्रेष्ठ दोहोरिए

काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजोजमान श्रेष्ठ पुनःनियुक्त भएका छन् ।   

सेन्ट्रल फाइनान्सको २.८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन
Capital Market

सेन्ट्रल फाइनान्सको २.८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन

काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी बनेुका जोशीको स्वामित्वमा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र...

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त
Capital Market

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।   

सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Capital Market

सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको अजेण्डा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले २७ औं साधारण सभा डाकेको हो ।  उक्त सभामा आगामी चैत २३ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।  उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा संस्थाको नियमावलीको नियम १९(४)मा संशोधन गर्ने तथा सो का लागि...

सेन्ट्रल फाइनान्सले पनि गर्‍यो लाभांश नदिने घोषणा
Capital Market

सेन्ट्रल फाइनान्सले पनि गर्‍यो लाभांश नदिने घोषणा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुैन प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । बैठकले गत आवको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार लाभांश नदिने र सोहि बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष उक्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.