धितोपत्र बोर्डले दियो ‘सिटिजन्स सन्तुलित योजना’ लाई निष्कासनको अनुमति
काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी योजना निष्कासनको लागि मंसिर ९ गते बोर्डबाट अनुमति पाएको हो ।

