मौद्रिक नीति आज दिउँसो सार्वजनिक हुँदै, अर्थतन्त्रलाई दौडाउन महत्वपूर्ण घोषणा हुँदै
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज(शुक्रबार) दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। उच्च व्यवस्थापनबाट पारित भइसकेको मौद्रिक नीतिलाई पारित गर्न अहिले बालुवाटारस्थित राष्ट्रबैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । सो बैठकमा तीव्र सुधारात्मक अजेण्डाहरु समेटिएको मौद्रिक नीतिमा व्यापक छलफल भइरहेको र आजै पारित भई १ बजेसम्ममा...