बालेन शाहप्रति प्रसाईँको टिप्पणी: ‘लिपुलेक–कालापानीमा केन्द्रित होऊ’
काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय सीमाको सुरक्षाभन्दा सुकुम्बासी व्यवस्थापनलाई अघि सारिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन शाहतर्फ संकेत गर्दै सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग गर्नुको सट्टा लिपुलेक–कालापानीजस्ता सीमावर्ती क्षेत्रमा...

