अमेरिकामाथि मडारिँदै आर्थिक मन्दीको बादल, आर्थिक सूचकांकले दियो खतरनाक संकेत
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा अझैपनि आर्थिक मन्दीको खतरा टरेको छैन । अमेरिकाका ठूला आर्थिक सूचकांकहरुले अझैपनि मन्दीको संकेत दिईरहेका छन् । लिडिङ इकोनोमिक इन्डेक्स(एलआईई)मा मे महिनामा लगातार छैठौ महिना गिरावट आएको छ । यसमा पछिल्लो ३९ महिनामा ३७ पटकसम्म गिरावट आईसकेको छ । जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो अवधिको गिरावट हो । पछिल्लो ६...