बर्डफ्लुको असरपछि अण्डाको मूल्यमा सुधार, उत्पादन घट्दा बजारभाउ बढ्यो
काठमाण्डौ । बर्डफ्लुको प्रभावका कारण केही समयदेखि निरन्तर ओरालो लागेको अण्डाको मूल्य पुनः बढ्न थालेको छ। उत्पादनमा कमी आउनु र बजारमा माग बढ्दै जानुले मूल्यमा सुधार देखिएको हो।नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको छ। संघका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ४५० बाट बढाएर रु ५०० कायम गरिएको छ। त्यसैगरी, मध्यम...

