बुधबार, श्रावण ६,२०८३ 11:24:11
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 11:24:11
Bizshala
Global IME Bank Limited

बढ्यो अण्डाको मूल्य

बढ्यो अण्डाको मूल्य
New Office

काठमाण्डौ ।  नेपाललेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । काठमाण्डौमा भौतिक तथा भर्चुअल बैठकमार्फत अण्डा उत्पादक किसानहरूको सिफारिस अनुसार नयाँ अण्डा समर्थन मूल्य घोषणा गरिएको संघले जनाएको छ। संघको फागुन ५ गतेको बैठकको निर्णय अनुसार, फागुन ६ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो । 

 

एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ, ठुलो अण्डाको ४२५ र मिडियम अण्डाको ३७५ रुपैयाँ निर्धारण गरिएको छ ।

संघका सचिब मदन पोखरेलका अनुसार, चितवनबाट लोड भई देशभरका अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी रु १३० थप लाग्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.