तीन वर्षमा बन्नुपर्ने रसुवागढी भन्सार भवन १० वर्षसम्म अधुरै, अझै ३५ प्रतिशत काम बाँकी
काठमाण्डौ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार रसुवागढी नाकामा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि अधुरै छ।२०७३ सालमा निर्माण सुरु भएको आयोजनाको हालसम्म भौतिक प्रगति करिब ६५ प्रतिशत मात्रै भएको छ। भन्सार सञ्चालनलाई व्यवस्थित र एकीकृत बनाउने उद्देश्यले निर्माण थालिएका तीनवटा भवनको अझै ३५ प्रतिशत...

