बुधबार, असार १०,२०८३ 10:56:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:56:08
पोर्चुगलको उज्वेकिस्तानमाथि ५–० को फराकिलो जीत, रोनाल्डोको दुई गोल
NEWS

पोर्चुगलको उज्वेकिस्तानमाथि ५–० को फराकिलो जीत, रोनाल्डोको दुई गोल

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि शानदार जीत दर्ता गरेको छ।  बुधबार भएको एकपक्षीय खेलमा पोर्चुगलले ५–० को फराकिलो अन्तरले जीत निकाल्दै समूह चरणमा आफ्नो दबदबा देखाएको हो।

१० खेलाडीमा सीमित पाराग्वेको ऐतिहासिक जीत, टर्की विश्वकपबाट बाहिरियो
NEWS

१० खेलाडीमा सीमित पाराग्वेको ऐतिहासिक जीत, टर्की विश्वकपबाट बाहिरियो

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा पाराग्वेले साहसिक प्रदर्शन गर्दै टर्कीलाई १–० ले पराजित गरेको छ। १० खेलाडीमा सीमित भएर अधिकांश समय खेले पनि पाराग्वेले महत्वपूर्ण जीत निकाल्दै नकआउट चरणको आशा जीवित राखेको छ भने टर्की लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

ब्राजिलको दमदार पुनरागमन, हाइटीमाथि ३–० को सानदार जीत
NEWS

ब्राजिलको दमदार पुनरागमन, हाइटीमाथि ३–० को सानदार जीत

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले बलियो पुनरागमन गर्दै हाइटीमाथि ३–० को सानदार जीत निकालेको छ।  पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएपछि दबाबमा रहेको ब्राजिलले शनिबार फिलाडेल्फिया स्टेडियममा आक्रामक र प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

अन्तिम मिनेटमा केलेब यिरेन्कीको गोल, घानाको रोमाञ्चक जीत
NEWS

अन्तिम मिनेटमा केलेब यिरेन्कीको गोल, घानाको रोमाञ्चक जीत

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको रोमाञ्चक भिडन्तमा घानाले पानामालाई १–० ले हराएको छ।  खेलको अन्तिम समयमा वैकल्पिक खेलाडी केलेब यिरेन्कीले गरेको निर्णायक गोलले घानालाई महत्वपूर्ण तीन अंक दिलाएको हो।

पोर्चुगलको निराशाजनक शुरुवात, डीआर कङ्गोसँग १–१ को बराबरी
NEWS

पोर्चुगलको निराशाजनक शुरुवात, डीआर कङ्गोसँग १–१ को बराबरी

काठमाण्डौ । पहिलो खेलमै पोर्चुगल अप्रत्याशित रूपमा डीआर कङ्गोसँग १–१ गोलको बराबरीमा रोकिएको छ।  उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको पोर्चुगलले अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा विश्वकप अभियानको सुरुआतमै अंक गुमाउन पुगेको हो।

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी शुरुवात, अल्जेरिया ३–० ले पराजित
NEWS

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी शुरुवात, अल्जेरिया ३–० ले पराजित

काठमाण्डौ । अर्जेन्टिनी कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा विजयी शुरुवात गरेको छ।कानसास सिटी स्टेडियममा सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

एम्बाप्पेको दुई गोलमा फ्रान्सको सेनेगलमाथि ३–१ को जीत
NEWS

एम्बाप्पेको दुई गोलमा फ्रान्सको सेनेगलमाथि ३–१ को जीत

काठमाण्डौ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ।  अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा सम्पन्न खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

फिफा विश्वकप–२०२६ मा अस्ट्रेलियाको विजयी शुरुआत, टर्की २–० ले पराजित
NEWS

फिफा विश्वकप–२०२६ मा अस्ट्रेलियाको विजयी शुरुआत, टर्की २–० ले पराजित

काठमाण्डौ । फिफा विश्वकप–२०२६ अन्तर्गत एसियाली प्रतिनिधि अस्ट्रेलियाले प्रतियोगितामा सुखद शुरुआत गरेको छ।  समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

कतारको नाटकीय पुनरागमन, स्विट्जरल्यान्डसँग १–१ बराबरी, इन्जुरी समयमा कतारले जोगायो हार, स्विस टोली रोकियो
NEWS

कतारको नाटकीय पुनरागमन, स्विट्जरल्यान्डसँग १–१ बराबरी, इन्जुरी समयमा कतारले जोगायो हार, स्विस टोली रोकियो

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम समयमा गोल फर्काउँदै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ।  अमेरिकाको क्यालिफोर्नियास्थित लेभाइस स्टेडियममा सम्पन्न खेलमा स्विस टोली जितको नजिक पुग्दा कतारले इन्जुरी समयमा अंक जोगाएको हो।

मोरक्कोको चुनौतीमा ब्राजिल रोकियो, खेल १–१ को बराबरीमा सकियो, भिनिसियसको गोलले ब्राजिललाई हारबाट जोगायो
NEWS

मोरक्कोको चुनौतीमा ब्राजिल रोकियो, खेल १–१ को बराबरीमा सकियो, भिनिसियसको गोलले ब्राजिललाई हारबाट जोगायो

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।  अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको प्रतिस्पर्धामा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको महाशक्ति ब्राजिललाई रोक्न सफल भएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.