पैदल न्याय मार्चमा रहेका मिटरब्याजपीडित भेट्न निजगढ पुगे गृहमन्त्री गुरुङ
काठमाण्डौ । न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौंका लागि पैदल हिँडेका मिटरब्याजपीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन्।गृहमन्त्री गुरुङ भेट्न आउने जानकारी पाएपछि काठमाडौं आउँदै गरेको मिटरब्याजपीडितको टोली मंगलबार बिहानदेखि निजगढमै रोकिएको थियो।राति बास बसेको निजगढ उद्योग वाणिज्य संघको सभाहलमा गृहमन्त्री गुरुङ र पीडितहरूबीच संवाद...

