सोमबार, मंसिर १५,२०८२ 09:03:01
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:03:01
जेन–जी आन्दोलनमा भएको क्षतिका लागि हालसम्म ३.६८ अर्ब दाबी भुक्तानी
INSURANCE

जेन–जी आन्दोलनमा भएको क्षतिका लागि हालसम्म ३.६८ अर्ब दाबी भुक्तानी

काठमाण्डौ । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव रू. २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ ।  प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी...

जेनजी समूहद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग
NEWS

जेनजी समूहद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग

काठमाण्डौ । जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरेको छ । जेनजी मुभमेन्ट अलाइन्सले सोमबार एक इमेल पठाउँदै प्रमुख आयुक्त राईसहित सबै आयुक्तको राजीनामा मागेको हो ।  पत्रमा भदौ २३ गते भएको जनेजी आन्दोलनका मुख्य माग भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य रहेको उल्लेख गर्दै यी माग पूरा गर्न आयोगमा...

आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी
ECONOMY& POLITICS

आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी

काठमाण्डौ । ‘‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाएको छ । जेन–जी मुभमेन्ट’ ले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जनाएको हो ।  ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो । संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने हाम्रो कुनै योजना थिएन,’...

जेनजी प्रदर्शनको खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित
NEWS

जेनजी प्रदर्शनको खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित

काठमाण्डौ । राजधानी काठमाण्डौमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनको अन्तर्राष्ट्रिय मिडियामा चर्चा भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आज भएको उक्त प्रदर्शनलाई प्राथमिकता दिदै समाचार सम्प्रेषण गरेका छन् ।  समाचार एजेन्सी एपीले सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै हजारौं युवाले संसद भवन घेरेर आन्दोलन गरेको लेखेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.