मार्गचित्र कार्यान्वयनमा बोर्ड आक्रामक, नेप्से-सीडीएससीलाई समयबद्ध योजना पेश गर्न आदेश
काठमाण्डौ । नेपाली पूँजी बजारलाई परम्परागत कारोबार प्रणालीबाट आधुनिक, प्रविधिमैत्री र विविधीकृत बजारमा रूपान्तरण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रियता बढाएको छ।बोर्डले हालै सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई घोषणामै सीमित नराखी कार्यान्वयनमा...

