कालो सिसावाला गाडीमै रास्वपाका नेता, कानून एकातिर व्यवहार अर्कैतिर
काडमाण्डौ । गृहमन्त्रीले स्वयं आफ्नो सरकारी गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएर कानून कार्यान्वयनको सन्देश दिएका छन्। तर, त्यही सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै शीर्ष नेताहरू भने अझै कालो सिसा जडित गाडीमै सार्वजनिक कार्यक्रममा आउजाउ गरिरहेको देखिएपछि कानूनको समान कार्यान्वयनमाथि प्रश्न उठेको छ।बुधबार काठमाडौंको चःमतिस्थित रास्वपाको...

