एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री भदौ १५ गतेदेखि
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री यही भदौ १५ गतेदेखि हुने भएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो । कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवद्र्धक...