ट्रम्प प्रशासनको नीतिगत परिवर्तनपछि होन्डा ७० वर्षमा पहिलोपटक घाटामा
काठमाण्डौ । जापानको सवारी निर्माता कम्पनी होन्डाले सन् १९५५ पछि पहिलोपटक वार्षिक घाटा व्यहोर्नुपरेको छ। कम्पनीले विद्युतीय सवारी (ईभी) क्षेत्रमा ठूलो लगानी गरे पनि अमेरिकामा ईभी खरिदमा दिइँदै आएको सरकारी अनुदान हटाइएपछि बिक्रीमा उल्लेखनीय गिरावट आएको हो। मार्चमा समाप्त आर्थिक वर्षमा होन्डाले करिब २.६ अर्ब डलर घाटा व्यहोरेको जनाएको छ।अमेरिकी राष्ट्रपति डोउनजाल्ड ट्रम्प...

