आईएईए प्रमुखद्वारा इरानको आणविक कार्यक्रममाथि कडा निगरानीको माग
काठमाण्डौ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएइए) का महानिर्देशक राफेइल ग्रोस्सीले इरानको आणविक कार्यक्रमलाई प्रभावकारी रूपमा अनुगमन गर्न अत्यन्त बलियो सत्यापन प्रणाली आवश्यक रहेको बताएका छन्।शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानलाई कुनै पनि प्रकारको आणविक हतियार विकास गर्न नदिनु मुख्य उद्देश्य रहेको बताउँदै निरीक्षकहरूलाई पूर्ण पहुँच दिनुपर्नेमा जोड...

