आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाणपत्रका लागि ५०० पूर्ण छात्रवृत्ति खुल्ला
काठमाण्डौ । आईसीटी फाउन्डेसन नेपाल (IFN) ले गुगल एलएलसी र मेरोजब लिमिटेडको सहकार्यमा ‘गुगल करियर प्रमाणपत्र छात्रवृत्ति कार्यक्रम २०२६’ का लागि आवेदन खुला गरेको छ। सूचना प्रविधि र प्रविधिसँग सम्बन्धित क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने नेपाली सिक्नेहरूलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो।कार्यक्रमअन्तर्गत...

