हिरारत्न हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । हिरारत्न हाईड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न यही असार ३२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।
TRENDING
काठमाण्डौ । हिरारत्न हाईड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न यही असार ३२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।
काठमाण्डौ । आर.के.डी होल्डिंग्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २८ गते तनहुँमा रहेको बन्दीपुर केबलकार प्राङ्गणमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गरेको छ ।कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात...
काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेले असार ३ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १७ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका...
काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणअन्तर्गत गत चैत ८...
काठमाण्डौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार ८ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको विशेष...
काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ८ गतेदेखि निष्कासन गरेको २८ लाख ७० हजार कित्ता साधारण सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले...
काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको छ । कम्पनीले...
काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत ९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा गएकाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति...
काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ...
काठमाण्डौ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैययाँ दरको आयोजना प्रभावितलाई ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० कित्ता गरी कुल १७ लाख कित्ता साधारण निष्कासन गर्न प्रक्रिया अघि बढाएको छ ।
काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये...
काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १०...
काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने अवधि लम्बिएको छ । कम्पनीले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने भएको छ । मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै कुनै पनि दिन सूचना प्रकाशित गरि निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ ।
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशन...
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्म १६.६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २७ लाख ६५ हजार ९४८ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा कुल ३ अर्ब ७ करोड ३३ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ३३ हजार ९३० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १६ गुणा बढी आवेदन हो ।
काठमाण्डौ । दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाला धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रोsani लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति दिएको हो । कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले आजै बोर्डबाट स्वीकृति पाएको हो । धितोपत्र निष्कासन तथा...
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पननीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप भएको हो । कम्पनीको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको...
काठमाण्डौ । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात रु.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा...
काठमाण्डौ । साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति माग्दै ३ दर्जन कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । लामो समयसम्म धितोपत्र बोर्ड अध्यक्षबिहिन हुँदा ३५ कम्पनीले समयमा नै आइपीओ जारी गर्न पाएका छैनन् । लामो समयसम्म बोर्डमा स्थायी अध्यक्ष नहुँदा ३५ वटा कम्पनीको २७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन प्रक्रिया रोकिएको छ । बोर्डमा...
काठमाण्डौ । सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार बिहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ)...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.