• मंगलवार, आश्विन ७,२०८२ 11:11:19
ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त
Capital Market

ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको माघ ७ गते सोमबार सम्पन्न सञ्चालक समितिको ५९ औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई अएका बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको सञ्चालक पदमा नियुक्त गरेको छ ।  बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी उमा श्रेष्ठसँग ज्योति विकास बैंकका उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ ।

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ३.१६% नगद लाभांश पारित
Capital Market

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ३.१६% नगद लाभांश पारित

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुस २६ गते बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाण्डौको सभाहलमा सम्पन्न भएको हो ।  उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह...

सेना दिवसका अवसरमा ज्योति क्यापिटलले सार्वजनिक गर्‍यो निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना
Capital Market

सेना दिवसका अवसरमा ज्योति क्यापिटलले सार्वजनिक गर्‍यो निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा ‘ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’योजना सार्वजनिक गरेको छ ।सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी क्यापिटलले नेपाली सेनाको सम्मानमा यो योजना ल्याएको जनाएको छ ।  

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ज्योति क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना
Capital Market

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ज्योति क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ ।सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि सेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याइएको...

ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न
Capital Market

ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । यी दुईबीच संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिमको कार्य गर्र्ने सम्झौता भएको हो ।  नगरकोट रिसोर्ट लिमिटेडको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.