एनआइएमबीका सीइओ ज्योतिप्रकाश पाण्डे पक्राउपछि नेपाल बैंकर्स संघले बोलायो आकस्मिक बैठक
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे प्रक्राउ परेपछि बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आकस्मिक बैठक बोलाएको छ । लिलामीबाट ऋण असुली गर्दा ‘ठगी तथा आपराधिक विश्वासघात गरेको’ भन्दै पाण्डे बुधबार पक्राउ परेका हुन् ।

