कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्धारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित ल्बतष्यलब िनेशनल वेष्ट प्रिजेन्टेड अनुअल रिर्पोट (बीपीए) अवार्ड २०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड बाट सम्मानित भएको छ ।बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले बीपीए अवार्ड २०२३ मा...

