निर्वाचन आयोगले टुङ्ग्यायो समानुपातिक सिट संख्या, रास्वपाले पुर्याउँदैछ दुईतिहाई !
काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड गर्दै ३ प्रतिशत थ्रेसहोल्ड कटाउने राजनीतिक दलहरुलाई तीन दिनभित्र उम्मेद्वारको नाम छनौट गरी पेश गर्न पत्राचार गरेको छ । आयोगले बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना कार्य सम्पन्न भएको र समानुपातिकतर्फ सदर मतका आधारमा ३ प्रतिशतको न्यूनतम थ्रेसहोल्ड कटाउने...

