लुम्बिनीमा सत्ता समीकरणको प्रतीक्षा, कांग्रेसका पाँच मन्त्रीको राजीनामा ‘होल्ड’
काठमाण्डौ । केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा देखिन थाले पनि नेपाली कांग्रेसले तत्काल सरकार छाड्ने निर्णय कार्यान्वयन गरेको छैन। सरकारमा सहभागी कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा तयार पारे पनि मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ।कांग्रेस केन्द्रीय नेतृत्वले प्रदेशको परिस्थिति...

