लेबनानका प्रधानमन्त्रीले इजरायलको हमला रोक्न पाकिस्तानसँग मागे सहयोग
काठमाण्डौ । लेबनानका प्रधानमन्त्री नवाज सलमानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग टेलिफोन संवाद गर्दै लेबनानमाथि भइरहेको इजरायली हमलालाई रोक्न सहयोग मागेका छन्।पाकिस्तानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त वार्तामा दुवै नेताबीच क्षेत्रीय सुरक्षा अवस्था र बढ्दो तनावबारे छलफल भएको थियो। वार्ताका क्रममा प्रधानमन्त्री शरीफले इजरायलको...

