लक्ष्मी सनराइज क्यापिटलका तीनवटा म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा, कुनको कति ?
काठमाण्डौ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१ ८२ का लागि लाभांश घोषणा गरेका छन् । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना शुभलक्ष्मी कोष तथा लक्ष्मी भ्यालु फण्ड–२ र सनराईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराईज ब्लुचिप फण्ड योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि इकाईधनीले पाउने प्रतिफल घोषणा...