नेप्सेले पठायो मार्जिन कारोबारसम्बन्धी तीन वटा सुझाव, ब्रोकर भने समस्यै समस्यामा
काठमाण्डौ । नेपालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ सालमा नै आएको हो । त्यो समयमा केही ब्रोकरहरुले नेप्सेबाट यस्तो सेवाको लागि अनुमति पत्र लिएका थिए । तर यो ब्यबस्था अहिलेसम्म कार्यान्वयनमा आउन भने सकेको छैन । पछिल्लोपल्ट सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पछि धितोपत्र बोर्डले सरोकारवालाहरुसँग सुझाव मागेको छ । जसमा नेपाल स्टक एक्सचेञ्जले तीन वटा...