टाट पल्टिने अवस्थाको मारुती सिमेन्टको प्रिमियममा आईपीओ स्वीकृत गराउने दाउः आम्दानी र नाफा घट्दो, ऋण बढेको बढ्यै !
काठमाण्डौ । पछिल्लो समय डूब्न लागेका कम्पनीहरु र ऋणै ऋणको दलदलमा फसेकाहरु समेत उक्सिने सजिलो बाटो बन्न थालेको छ आईपीओमा जाने विकल्प । कमजोर कम्पनीहरुले संसदीय समितिदेखि सरकारका विभिन्न निकायका पावरहरु प्रयोग गरेर आईपीओ निश्कासनका लागि दवाब सिर्जना गर्ने र जनताबाट पैसा उठाएर आफू चाहिँ उम्किने प्रवृति मौलाउन थालेको हो । अझ कतिपय कम्पनीहरु त आर्थिक रुपमा जर्जर छन्, तर...