म्यानमारमा बौद्ध उत्सवका क्रममा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु
काठमाण्डौ । मध्य म्यानमारमा एक धार्मिक उत्सव र प्रदर्शनका क्रममा मानिसहरूमाथि प्यारामोटर आक्रमण भएको छ यस हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।पिपुल्स डिफेन्स फोर्सका स्थानीय अधिकारीले सोमबार साँझ चाउङ–यु टाउनशिपमा भएको थाडिङयुत महोत्सवमा करिब १०० जना सहभागी भएको बताए । यो पर्व बुद्ध धर्मसँग जोडिएको छ । अधिकारीका अनुसार सो क्रममा मोटर चालित...