नेशनल हाईड्रो पावरका सञ्चालक किशोर नेपालको राजीनामा स्वीकृत
काठमाण्डौ । नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक किशोर नेपालले दिएको राजीनामा स्वीकृत भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

