‘सेतो बाघ भोड्का’उत्पादक नेचुरल इस्पीरीट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाण्डौ । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कानसनको प्रक्रिया अघि बढाउनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र...