शनिबार, जेष्ठ २,२०८३ 11:36:39
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:36:39
नेको इन्स्योरेन्सको नाफा ५५.६१% ले घट्यो, इपीएस कति ?
INSURANCE

नेको इन्स्योरेन्सको नाफा ५५.६१% ले घट्यो, इपीएस कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा १६ करोड ३९ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको छ ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५५.६१ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

नेको इस्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा
Capital Market

नेको इस्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा

काठमाण्डौ । नेको इन्स्योरेन्सले नगद लाभांश आफ्ना सेयरधनीरुको बैंक खातामा जम्मा गरिदिएको छ ।

नेको इन्स्योरेन्सले २५% हकप्रद जारी गर्ने,सेबोनसँग माग्यो अनुमति
Capital Market

नेको इन्स्योरेन्सले २५% हकप्रद जारी गर्ने,सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।  कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले सेबोनमा चैत ६...

सूचीकृत सेयरमा लगानी बढाउँदै नेको, कमर्सियल बैंकमा मात्रै ६ करोड बढी
INSURANCE

सूचीकृत सेयरमा लगानी बढाउँदै नेको, कमर्सियल बैंकमा मात्रै ६ करोड बढी

काठमाण्डौ । सेयरधनीहरुको हात रित्तो बनाएको नेको इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाउँदै गएको छ ।  कम्पनीको प्रतिवेदनअनुसार नेको इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर कम्पनी, म्युचुअल फण्डका इकाई र अन्य कम्पनीको सेयरमा लगानीको दायरा बढाएको छ ।  कम्पनीले आर्थिक वर्ष २०७९/८० मा यस्ता कम्पनीहरुको सेयरमा कुल ५९...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.