ऊर्जा दक्षतासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल बैंकर्स संघले German Development Cooperation -GIZ सँगको सहकार्यमा REEEP–GREEN परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको बारे छलफल भएको थियो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा...

