नेष्डो समृद्ध लघुवित्तका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक कुमार आचार्यले पदभार ग्रहण गरेका छन् । सीईओ आचार्यले साउन १९ गते पदभार ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।