प्रभु क्यापिटलको खुलामुखी योजनाले कमायो रु.२.५१ करोड नाफा, एसआइपीमा लगानी गर्दा उत्कृष्ट रिटर्नको सम्भावना
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडद्वारा संचालित खुलामुखी योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ले फागुन मसान्तसम्म २ करोड ५१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो महिना अर्थात् माघको तुलनामा ६६७.३६ प्रतिशत बढी हो । माघमा क्यापिटलको यो फण्डले ३२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । प्रभु क्यापिटलद्वारा संचालित यो फण्डले सूचीकृत सेयर...

