सुनसरीमा सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल
काठमाण्डौ । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनामाथि राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन तथा अनुसन्धान सुरु गरेको छ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको छ। टोलीले सुनसरीका प्रमुख...

