सरकारले आईपीओ ल्याउने घोषणा गरेको कम्पनीको बोनसदर खस्किदै !
काठमाण्डौ । सरकारले आव २०८३/८४ को बजेटमार्फत आईपीओ ल्याउने घोषणा गरेको सरकारी मातहतको राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर क्रमशः घटेको छ ।कम्पनीले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ जीवन बीमालेखको बोनसदर घोषणा गरेको छ । यस वर्ष सबै प्रकारका मुनाफामा सहभागी हुने जीवन बीमा योजनाका लागि बीमा अवधिको भिन्नता नराखी कम्पनीले प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ५० रुपैयाँ बोनस दिने...

