विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि, ९ महिनामै १६ खर्ब ५९ अर्ब भित्रियो
काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो।२०८२ साल चैत महिनामा मात्र रु. २ खर्ब ९ अर्ब ७५ करोड विप्रेषण भित्रिएको छ। गत वर्षको...

