बुधबार, फाल्गुन २७,२०८२ 08:28:00
Bizshala
  • बुधबार, फाल्गुन २७,२०८२ 08:28:00
Bizshala
Global IME Bank Limited

सात महिनामा रु.१२.६१ खर्बको रेमिट्यान्स भित्रियो

Hyundai Nepal
सात महिनामा रु.१२.६१ खर्बको रेमिट्यान्स भित्रियो
Shivam Cement

काठमाण्डौ । चालु आवको ७ महिनामा साढे १२ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म रेमिट्यान्स ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ भित्रिएको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गत वर्षको सोही अवधिमा रेमिट्यान्स ७.५ प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा मात्रै विप्रेषण  आप्रवाह रु. १ खर्ब ९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २ लाख २७ हजार ४२४ रहेको छ ।  

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.