‘पीएचडी गर्दैमा सफल नेता भइँदैन’: अर्थमन्त्री वाग्लेमाथि बालेनका विश्वासपात्रको सांकेतिक प्रहार
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ निकट समूहको असन्तुष्टि थप सतहमा आएको छ। बालेनको कोर टिमका विश्वासपात्र मानिने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डिल्लीश्वर कार्की ‘रोहन’ले शैक्षिक उपाधि र विज्ञता मात्र सफल नेतृत्वको मापदण्ड नहुने आशयको अभिव्यक्ति सार्वजनिक गरेका हुन्।कार्कीले फेसबुकमा...

